निर्मला प्रकरणः तत्कालीन बर्खास्तमा परेका विष्टद्वारा आत्मसमर्पण

काठमाडौं– निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । विष्ट सोमबार जिल्ला अदालत कञ्चनपुुरमा निवेदनसहित हाजिर भएका हुन् । विष्टमाथि निर्मला पन्तको हत्या भएको अवस्थामा शव फेलापरेपछि प्रमाण नष्ट गरेको अभियोग छ । उनीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी र दिलिप … Continue reading निर्मला प्रकरणः तत्कालीन बर्खास्तमा परेका विष्टद्वारा आत्मसमर्पण